बिर्तामोड । फागुन २१ गते हुने निर्वाचनको लागि अन्तरास्ट्रिय सिमा नाका बन्द हुने भएको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सिमा नाका बन्द गरिएको हो ।
गएराति १२ बजे बन्द भएको नाका २१ गते राती १२ बजे खुल्ला हुने जनाइएको छ ।


















