मूल्यवृद्धिले संसद बैठक स्थगित

काठमाडौं-पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै विपक्षी दलले मंगलबार व्यवस्थापिका संसदको बैठक चल्न दिएनन्। विरोधका कारण संसदको बैठक कार्यसूचीमा प्रवेशै नगरी बुधबारसम्मका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: