सम्झौताबमोजिमनिर्माण नगर्ने दुइवटा निर्माण कम्पनीलाई कालो सूचीमा

बिर्तामोड । सार्वजनिकखरिद अनुगमनकार्यालयले सम्झौताबमोजिमनिर्माण नगर्ने दुइवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारवाहीप्रक्रिया अघि बढाएको छ । कार्यालयले ठेक्का सम्झौताबमोजिमनिर्माण नगर्ने सुर्य एण्ड सन्स प्रालितथापुष्पाञ्जली कन्स्ट्रक्सन प्रालीलाई ठेक्कापट्टातोडी कालो सूचीमा राख्ने कारवाहीप्रक्रिया अघी बढाएको हो । पुष्पाञ्जलीले झापाको दमकमामावाखोला ढुङ्गेपैनी सिंचाई सेक्टर आयोजनातथा सुर्य एण्ड सन्स र पुष्पाञ्जलीनिर्माण सेवा जेभीले…

fbicon

प्रतिक्रिया दिनुहोस्: