सलमान खानकी पूर्व प्रमिकाको भएको थियो यौन शोषण

मुम्बई । सलमान खानकी पूर्व प्रमिका सोमी अलीले आफ्नो जिन्धगीसँग जोडीएको एउटा ठूलो कुरा खुलासा गरेी छिन् । अलीले उनी बर्षकी हुँदा उनको यौन शोषण भएको कुरा खुलासा गरेकी हुन् ।

अली यतिखेर फ्लोरिडा नोमोर टियर्स नामक संस्था चलाउँदै आएकी छिन् । उनले यस संस्थामा काम गरेको ८ बर्ष भएको छ । सोहि अवसरमा अलीले आफ्नो जिन्धगीको राज खोलेकी हुन् ।
अली बाँलीवुडमा सलमान खानकी प्रेमिकको रुपमा चिनिएकी थिएन् । नब्बेको दशकमा हाँट यिनि पाकिस्तानी एक्ट्रर्स मुम्बई आएकी थिएन् । उनको जन्म २५ मार्च १९७६ मा पाकिस्तानको कराँचीमा भएको थियो ।

उनी सानैदेखि कलाकार खानप्रति आकर्शित थिइन् । उनले मुम्बई आएर फिल्मको सुरुवात गरेकी थिएन् । यसै दौरानमा उनको सलमान खानसँग नजिएकी थिएन् । सलमान खान र उको ८ बर्ष प्रेम रोमान्च चलेको थियो ।

सन् २००० पछि उनीहरु अलग भएका थिए । अलीले २००६ मा फ्लोरिडा नोमोर टियर्स संस्था स्थपना गरी घरेलु हिंसा, उत्पिडनका शिकार भएका महिलाहरुको सहयोग गर्दै आएकी छिन् ।

somali aliउनले पाकिस्तानको यस्तै माहौलमा हुर्केकी भएकीले घरेलु हिंसा सामान्य भएको बताएकी छिन् । सानोमा आफुले पनि घरेलु हिंसा झेलेकी उनले बताएकी छिन् । उनले भनेकी छिन् म ५ बर्षको हुँदा यौन शोषण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: