किमलाई डाक्टरले भने बच्चा चाहिन्छ भने सेक्स कम गर

हलिउड । रिऐलिटी टीवी स्टार किम कार्दिशांलाई डाक्टरले भनेका छन् उनी धेरै सेक्स गर्छिन र यदि उनले अर्को बच्चा चाहिन्छ भने उनलें हजÞ्बंड कान्ये वेस्ट को साथमा सेक्स कम गर्नु पर्छ । एउटा वेबसाइटसँग भएको कुराकानीमा किमले भनेकी छिन् डाक्टरले उनलाई भने र उनलाई पनि लाग्छ म धेरै नै सेक्स गर्छु ।

डाक्टरले भनेका छन् सेक्स एक पटक गर्दा पावरफुल हुन्छ । उनले भनिन् ‘त्यसको लागि हामी सकेसम्म कोशिस गरिराखेका छौ ।’ ३४ वर्षीय किम यस कुराले गर्दा धेरै निरास छिन् ।

यत्रो कोशिस पछि पनि किन अर्को बच्चा हुदैन । किमले भनेकी छिन् म बुझ्नै सकिराखेको छुइन ८÷९ महिनाको कोशिसपछि पनि किन म प्रेग्नेंट हुन सकेको छुइन । ं। उनले भनिन्‘ म प्रेग्नेंट हुनको लागि सबैभन्दा र बेहतरीन कोशिश गर्दै आएको छु ।’

उनले केही यस्ता चीजको लिस्ट तयार गरेकी छिन् जोे अरु कसैले गर्न हुदैन । तर मैले ८÷९ महीनासम्म त्यसलाई राम्रोसँग गरिसके । उनले भनेकी छिन मैले ती सबै काम गरे जुन गर्नु हुदैन थियो । मैले आवश्यक भन्दा बढी कोशिस गरे, यसको बारेमा धेरै सोचे, यो हुन्छ भनेर मैले आफ्नो कपाल पनि सुनहरा बनाए ।

प्रतिक्रिया दिनुहोस्: