अब सनी लियोनको साथमा देखिने छन् ! सलमान, आमिर र शाहरुख

एजेन्सी । बलिउडकी पोर्न अभिनेत्री सनी लियोनलाई बन्देज छैन । उनी पहिले पोर्न स्टार भएकी कारण धेरै अभिनेताहरु उनको साथमा काम गर्न मान्दैन थिए । तर, अब सनीसँग बलीउडमा अड्डा जमाउने तिन खानसँगै फिल्म खेल्न सक्ने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्: