फ्युरियस ७’ ले नेपालमा कमायो ६० लाख तोड्यो ’अवतार’ र ’स्पाइडरम्यान’ रेकर्ड

काठमाडौं । नेपाली बक्सअफिसमा दुई दिनमा ६० लाख अनुमानित रकम कमाएको छ हलिउड सिनेमा ’फ्युरियस ७’ ले ।

यस अघि नेपाली बक्स अफिसमा हलिउड फिल्म ‘अवतार’ र ‘स्पाइडरम्यान’ रेकर्डलाई तोड्दै यसले नयाँ रेकर्ड बनाउन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्: