झन्डै रोकियो शाहिद कपूर र मीरा राजपूतको बिबाह

एजेन्सी । शाहिद कपूर यो समय अफ्नो बिबाहलाई लिएर चर्चामा छन् । यो सुनिदै आएको छ कि उनी आगामी जुनमा मीरा राजपूतको साथमा सात फेरो लगाउदै छन् ।

यस्तै समयमा आइपीएलको उद्घाटन सेरेमनीमा उनको साथ ठूलो घटना भएको थियो । तर, त्यसमा उनीमाथि कुनै अप्रिय घटना भने भएन । नभए उनको बिबाह पनि टर्ने थियो ।
शाहिद एउटा राम्रो प्रस्तोता हुन् । उनले कलकत्ताको साल्ट लेक स्टेडियममा आइपीएम को उद्घाटन सेरेमनीको लागि यो साबित पनि गरेर देखाए । तर, जसरी पनि उनी आफ्नो प्रस्तुतिको लागि पुगे, उनको मोटरसाइकल अचानक स्टेजमा ठोकियो र उनी लगभग चिप्लिदै जाँदा लडेर पनि बाचे ।

उनको स्वास्थ्य ठिकठाकै भएपनि केही समय रोकिन मुस्किल पर्यो । उनी केही समय पछि ठिक भए तर, स्टेजमा ठूलो आगलागी भयो । । शाहिदले आफ्नो कार्यक्रम सकिने बित्तिदै सोसियल मिडीयामा मार्फत जानकारी दिएका थिए ।
शाहिदले आफ्नो प्रस्तुति गर्दा–गर्दै एउटा अर्को घटना भयो । स्टेजमा बाइक ठोकिएर बाचेका शाहिद फेरी स्टेजमा आफ्नो हिट गीतमा प्रस्तुति गर्दै थिए । त्यतीबेला उनको खुट्टा चिप्लिएर लडे । लड्ने बित्तिकै उनी उठीहाले तर केही भएन । धन्न उनलाई केही भएन यदी भएको भए उनको बिबाह रोकिने थियो ।

प्रतिक्रिया दिनुहोस्: