सनी लियोनको फिल्म ‘एक पहली लीला’ आज शुक्रबारदेखि सिनेमा हलमा

एजेन्सी । सनी लियोनको फिल्म एक पहली लीला आज शुक्रबारदेखि सिनेमा हलहरुमा प्रदर्शन हुदै छ । एक पहली लीलामा सनी को डबल भुमिका रहेको छ ।

मीरा लन्डनकी मोडल धेरै योग फ्रेस टाइजजीस र धेरै स्टाइलिस छे । उ राजस्थान जान्छे । राजस्थानमा उ राजकुमारसँग भेट्छे, जोसँग उसले माया गर्छे र उनीहरुको बिबाह हुन्छ । बिबाहपछि मीराभित्र धेरै परिवर्तन आउछ ।

उ साड़ी, अनारकली सूट, लेहगा आदि परिरहन लगाउन थाल्छे । त्यसपछि आउछ मिरामा लीलाको रुप र उसले बिभिन्न किसिमका अनौठा कुराहरु गर्न थाल्छे । उसले मात्रै श्रवणसँग माया गर्छे । श्रवणको लागि उ जे पनि गर्न सक्छे ।

ऊ धेरै सुन्दर छे उ गफ गर्दा धेरै रिसाउछे । अब मीरा र लीलाको झगडा कहाँ र कसरी हुन्छ यसका लािग पूरा फिल्म नै हेर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्: