अब यस्तो हुन्छ नयाँ स्पाइडर म्यान

एजेन्सी । पीटर पार्कर तथा स्पाइडर म्यान पुन ःस्कूल पुग्ने भएको छ । भनिदै छ कि आगमी स्पाइडर म्यान १५÷१६ बर्षको केटा हुनेछ ।

 

मार्वल स्टूडियो प्रेसिडेंट केविन फेगले भनेका छन् ‘स्पाइडर म्यान’ पुनः शुरू गर्नका लागि उनको फोकस ’पीटर पार्कर’ को हाई स्कूल सुपर हीरोको रूपमा पेश गर्नुपर्छ ।’ फेगले भने ‘अब आउने ‘स्पाइडर मैन’ १५÷१६ बर्षका पीटर पार्कर हुन्छन् ।’ उनले थपे‘ जहाँसम्म उमेरको कुरा छ, म जान्दीन हामी यस उमेरको कलाकार देखाउँछौ ।

 

हामी जान्दछौ यसको लागि १५÷१६ बर्षको उमेर सहि हुनेछ । टोबे मैग्यूरी र एन्डरू गरफिल्डको भुमिका पहिल्लै हार्इ स्कूलको नै थियो । फेगले सुपर हीरोको लागि लिनु ठीक भएको किन की यदी अरु कहानी बढ्यो भने ठाउँ बन्ने बताएका छन् । स्पाइडर म्यानको ५ वटा फिल्मपछि यस कुराको धेरै आवश्यक पनि भएको फेगले बताए ।

 

फैगले भने ‘ मेरो एमदम प्यारो ‘स्पाइडर म्यान’ कहानीमा यस्तो छ उ हाई स्कूलमा छ । यही कुरा छ जो उसलाई अरु भुमिकाको लागि पनि अर्को बनाउँछ । हामी यस्तो कुरालाई एक्सप्लोर गर्न चाहन्छौ । मार्वल नयाँ ‘स्पाइडर म्यान’ मा देखिने छन् । हलमा ६ मे २०१६ मा आउने छ भने लेटेस्ट ‘स्पाइडर मैन’ को फ्रेंचाइजी २८ जुलाई २०१७ मा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्: