चट्याङ लागेर एकको मृत्यु

रामेछाप । रामेछापमा चट्याङ लागेर एकको मृत्यु भएको छ । गोठगाँउ गाबिसमा बिहीबार हिजो दिउँसो परेको चट्याङले लागेर ६५ वर्षकी इन्द्रमाया थापाको मृत्यु भएको हो । दिउँसो अचानक परेको चट्याङले लागेर घरमा पालिएका दुईवटा खसी पनि मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: