तहल्का मच्चाइन् इलेक्ट्राले

एजेन्सी । अमेरिकन मोडल कारमेन इलेक्ट्राको जन्म २० अप्रिल, १९७२ मा यूएसमा भएको थियो । उनीे मोडलको साथै ही टीवी एक्ट्रेस, हलिउड एक्ट्रेस, सिङ्गर र चर्चीत डान्सर पनि हुन् । उनले १९९० देखि आफ्नो करियरको शुरु गरेकी र राम्रो प्रतिभा भएकी डान्सर पनि हुन् ।
उनले १९९१ देखि गाउन शुरु गरेकी थिइन् । इलेक्ट्राले पेस्ले पार्क रिकार्ड्सको साथमा काम शुरू गरिन् । १९९५ मा उनले टीवी शोमा आफ्नो करियर शुरू गरिन् ।

१९९७ मा उनले प्लेब्वाय म्यागजिनको लागि न्यूड फोटो शूट गराएर तहल्का मचाइन् । त्यसपछि उनले तीनपल्ट र त्यहि म्यागजिनको लागि फोटो शूट गराएकी थिइन् ।

इलेक्ट्राले ‘अमेरिकन ‘वैम्पायर’ र ‘गुड बर्गर’ फिल्ममा काम गरिन् । त्यपछि उनले ‘सोल गुडी’, ’परफ्यूम’, ’रेन्ट कन्ट्रोल’, ’अपडाउन गर्ल’, ‘मिस्टर ३०००, ‘डर्टी लव’, ‘डेट मूवी’ सहित धेरै फिल्ममा काम गरीन् ।

प्रतिक्रिया दिनुहोस्: