साकिराले मैदानमै लगाइदिइन् जर्सी

एजेन्सी । चर्चीत पप गायिका साकिराले हालसालै आफ्नोे पार्टनर तथा फुटबलर गेरार्ड पिकको एउटा फुटबल म्याचमा अचम्म गरिन् ।

 

उनले आफ्नो पार्टनरको टिम एफसी बासिर्सोनालाई हौसला प्रदान गर्नको लागि आफ्नो छोरा मिलान र साशा लाई टीमको जर्सी लगाइदिइन् ।

 

साकिरा पाँचबर्ष देखि गेरार्डसँग नजिकको सम्बन्धका कारण चर्चीत छिन् ।

प्रतिक्रिया दिनुहोस्: