ओखलढुंगामा ११ को मृत्यु

बिर्तामोड । शनिवार दिउसो आएको बिनासकारी भूकम्पमा परी ओखलढुंगामा ११ जनाको मृत्यु भएको छ । ७.९ रेक्टरको सो भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ । त्यस्तै गरी यता सुनसरीमा भूकम्पमा परी ज्यान गमाउनेको संख्या ७ पुगेको छ । उता सोलुखुम्बुमा २ जना र भोजपुरमा २ जनको ज्यान गएको पुष्टी भएको छ । थप बिवरण आउन बाकि छ ।

प्रतिक्रिया दिनुहोस्: