काठमाण्डौमा १ सय ८१ को मृत्यु, प्रधानमन्त्री आजै फर्कने

काठमाण्डा । शनिवार दिउसो आएको बिनासकारी भूकम्पमा परी काठमाण्डौमा १ सय ८१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार उद्धार कार्य जारी छ । देशमा भूकम्प आएर संकटको स्थिति पैदा भएपछि प्रधानमन्त्रि शुसिल कोईराला आजै स्वदेश फर्कने भएको उनको निजि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: