गिगीले मनाइन् २० औं जन्मदिन

एजेन्सी  अमेरिकन फेशन मोडल तथा टीवी स्टार गिगी हेडिड  २० बर्षकी भइन् । उनको २३ अप्रिल १९९५ मा जन्म भएको थियो ।

गिगी त्यो सेलेब्स मा छिन् जो धेरै नामी म्यागेजिनको कवर मा आफ्नो ठाउँ बनासकेकी छिन् । गिगीले VMAN, Elle, Grazia, Cleo, Vleo, Vogue, Sports lllastrated, Paper Magazine, Schoni Magazine  को लागि फोटोसुट गरेकी छिन् ।

लोस एन्जिलिस, केलिफोर्निया मा जन्मेकी गिगीले मात्र २ बर्षको उमेरदेखि मोडलिङ शुरू गरेकी थिइन् ।

उनले अहिलेसम्म धेरै फेशन साहरुमां रेम्पवाक गरेकी छन् । गिगी ले अफ्नो जन्मदिन बिहिबार मियामीमा मनाइन् । सो अवसरमा उनले ‘सीफाली’ को स्विम वियर केम्पेनको लागि फोटासुट समेत गराइन् । उनी फोटोसूटमा स्विमिङमा देखा परिन् ।

प्रतिक्रिया दिनुहोस्: