गोरखामा ४० को मृत्यु

बिर्तामोड । शनिवार दिउसो आएको बिनासकारी भूकम्पमा परी गोरखागामा ४० जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उद्धार कार्य जारी छ । यस्तैगरी नवलपरासीमा १ जना र चितवनमा १ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । ७.९ रेक्टरको सो भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्: