भूकम्पबाट ६ सयको मृत्यु

बिर्तामोड । बिनासकारी भूकम्पबाट मर्नेको संख्या ६ सय बढी रहेको गृहमन्त्रालयले जनाएको छ । पछिल्लो जानकारी अनुसार ललीतपुरमा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । धाधिङमा मात्र ५० जनाको मृत्यु भएको खवर प्राप्त भएको छ । पुष्टि हुन बाकी रहेको धाधिङ प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: