वाइसिएलद्वारा देशव्यापी उद्धारमा खट्न कार्यकर्तालाई अपिल

काठमाडौं । एमाओवादी निकट वाइसिएलका कार्यवहाक अध्यक्ष आरसी शर्माले शनिवार दिउसो एक विज्ञप्ती जारी गर्दे देशभरका नेता तथा कार्यकर्तालाई उद्धारमा खटिन अपिल गरेका छन् । हालै एक विज्ञप्ती जारी गर्दे उनले भुकम्प पिडितहरुको उद्धारमा खटिन भनेका हुन् । साथै घटना प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो संगठनले हरसम्भव सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: