उद्धार टोली

उद्दार सहयोगका लागि चाइनाले पठाएको ६२ जनाको उद्धार टोली ६ वटा विशेष कुकुरको टोली लिएर काठमाडौंका लागि उडेको चिनियाँ रेस्क्यू जहाज आइतवार काठमाडौं अवतरण गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्: