एनसेलको २० रुपैया सेवा

बिर्तामोड । भूकम्पमा परेकाको उद्धारमा सहयोग पुर्याउने उदेस्यका साथ एनसेलले सोमवार नागरिकलाई २० रुपैयाको ब्यालेन्स सेवा प्रदान गरेको छ । सहयोगका पुर्याउने उदेस्का साथ एनसेलले ५० वटा एसएमएस सेवा पनी निःशुल्क दिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्: