गाउँ नै खोलामा मिसिदा २ सय बेपत्ता

झापा । भूकम्पको केन्द्रबिन्दु गोरखाको काली गण्डकीमा एउटा गाउँ नै मिसिएको समाचर प्राप्त भएको छ । त्यस गाउँका २ सय जना पुरिएको आशंखा गरिएको छ ।

पुरा बिबरण आउन बाँकी छ । हामीसँगै रहनुहोला ।

प्रतिक्रिया दिनुहोस्: