प्रधानमन्त्रीले केहीबेरमा सम्बोधन गर्ने

काठमाण्डौ । प्रधानमन्त्री सुसिल कोइराला नेपाल फर्किएका छन् । उनले बिनाशकारी भूकम्पको बिषयलाई लिएर केहीबेरमा देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको निजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री कोइराला भ्रमण छोट्याएर आजै स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्: