अपडेट : कुन स्थानमा कती मृतक, कती घाइते ?

काठमाण्डौ । शनिबारदेखि आएको भुकम्पमा परि मृत्यू हुनेको संख्या ४ हजार ६ सय ८० पुगेको छ । बेलुका ६ बजेसम्मको घाइतेको संख्या ९ हजार ७३ जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कतिपय स्थानमा प्रतिकुल मौंसमका कारण उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ । यो संख्या क्रमश बढ्ने क्रममा रहेको भनाई प्रहरीको छ । नेपालभर लगभग ६१ हजारवटा घर पुर्णरुपमा क्षतिग्रस्त भएको प्रारम्भिक अनुमान प्रहरीको छ ।
उपत्यकामा मृतक १४४८ घाईते ४८९६
काठमाडौ १०३९
ललितपुर १५९
भक्तपुर २५०
पूर्व क्षेत्र मृतक ५१ घाईते २१६
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १७
ताप्लेजुंग १
मोरङ् २
मध्य क्षेत्र मृतक २७९७ घाईते २८२१
रामेछाप २४
सिन्धुपाल्चोक १२५०
धनुषा १
मकवानपुर ३४
रसुवा २५०
दोलखा ५३
चितवन ६
नुवाकोट ५६०
धादिङ ३४६
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २५२
पश्चिम क्षेत्र मृतक ३८२ घाईते १११९
गोरखा ३७४
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १

प्रतिक्रिया दिनुहोस्: