ताजा अपडेट : कुन जिल्लामा कतीको मृत्यु ?

काठमाण्डौ । २०७२ बैशाख १५ बिहान ८ बजेसम्म भुकम्पबाट नेपालमा ४ हजार तीन सय ४७ जनाको मृत्यु भएको गृहमन्त्रालले जनाएको छ । घटनामा परि ८ हजार १ य ५४ जना घाइते भएको तथ्यांक प्राप्त भएको छ । हेरौ देशैभरको पछिल्लो बिवरण :-
उपत्यकामा मृतक १४४० घाइते ४९०३
काठमाण्डौ १०३९
ललितपुर १५८
भक्तपुर २४३
पूर्वक्षेत्र मृतक ५२, घाइते २१२
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुङगा १७
ताप्लेजुङ १
मोरङ २
सप्तरी १
मध्यक्षेत्र मृतक २५८९ घाइते २६९८
दोलखा ५०
रामेछाप – २४
सिन्धुली – ९
धनुषा १
सर्लाही १
नुवाकोट ४७८
धादिङ – ३०३
काभ्रे २४८
सिन्धुपाल्चोक – ११७६
रसुवा – २५०
मकवानपुर ३३
चितवन ६
बारा – ५
पर्सा – ४
रौतहट – १
पश्चिम क्षेत्र मृतक २६४, घाइते ३२१
गोरखा २५६
कास्की २
नवलपरासी – १
तनहु १
लमजुङ – ४
मध्य पश्चिम क्षेत्र मृतक २, घाइते २०
रोल्पा १
रुकुम – १

प्रतिक्रिया दिनुहोस्: