३ बजेसम्मको अपडेट : मृतक कहाँ, कती ?

काठमाण्डौ । शनिबारदेखि आएको भुकम्पमा परि ज्यान गुमाउनेको संख्या ४ हजार ५ सय ५५ पुगेको छ । चारदिन बितिसक्दा ८ हजार २ सय ९९ जना घाइते भएको तथ्यांक प्राप्त भएको छ । प्रहरी प्रधान कार्यालयले आज दिनको बजेसम्ममा सार्वजनिक गरेको मृतक र घाइतेहरुको बिवरण जिल्ला अनुसार ।

उपत्यका मृतक १४४१ घाईते ४८९६
काठमाडौ १०३९
ललितपुर १५९
ललितपुर १५९
भक्तपुर २४३
पूर्व क्षेत्र मृतक ५१ घाईते २१२
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १७
ताप्लेजुंग १
मोरङ् २
मध्य क्षेत्र मृतक २७९७ घाईते २८२१
रामेछाप २४
सिन्धुपाल्चोक १२५०
धनुषा १
मकवानपुर ३४
रसुवा २५०
दोलखा ५३
चितवन ६
नुवाकोट ५६०
धादिङ ३४६
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २५२
पश्चिम क्षेत्र मृतक २६४ घाईते ३५०
गोरखा २५६
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २०
रोल्पा १
रुकुम १

प्रतिक्रिया दिनुहोस्: