ढल्दै गरेको धरहराको कस्ले खिच्यो यो तस्विर ?

काठमाण्डौ । धरहरा ढल्दै गरेको यो तश्बिर कस्ले खिच्यो होला ? यो तश्बिर कसैले खिचेको हो वा होइन यकिन छैन ।

हेर्दा यो तश्बिर कसैले कम्प्यूटरमा केही प्रोग्रामको सहयोगले बनाए झै पनि देखिन्छ । तर यो तश्बिर फेसबुकमा भाइरल भएको छ । धेरैले यो तश्बिर सेयर पनि गरेका छन् ।

तश्बिरमा धरहरासँगै धुवाँ धुलो देखाइएको छ । धरहरा जत्तिकै उचाईबाट फोटो लिइएको छ । यसकारण यो तश्बिर तश्बिर वास्तविक होइन भन्न सकिने धेरै आधारहरु छन् ।

प्रतिक्रिया दिनुहोस्: