महाभूकम्पबाट अहिलेसम्म ४ हजार ९ सय ८९ को मृत्यु

काठमाण्डौ । महाभूकम्पबाट अहिलेसम्म ४ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ । देशभरमा भुकम्पबाट भएको मानवीय क्षति विवरण
देशभरि कुल मृतक –४,९८९ कुल घाईते –१०,२६०
उपत्यकामा मृतक १४३९ घाईते– ५०७६
काठमाडौ १०२०
ललितपुर १६८
भक्तपुर २५१
पूर्व क्षेत्र मृतक ५१ घाईते २५८
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १७
ताप्लेजुंग १
मोरङ् २
मध्य क्षेत्र मृतक ३०९८ घाईते ३७७५
रामेछाप २४
सिन्धुपाल्चोक १३७६
धनुषा १
मकवानपुर ३४
रसुवा ३०२
दोलखा ५४
चितवन ६
नुवाकोट ६३८
धादिङ ३६९
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २७३
पश्चिम क्षेत्र मृतक ३९९ घाईते ११३०
गोरखा ३९१
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १

प्रतिक्रिया दिनुहोस्: