महाभूकम्पबाट अहिलेसम्म ५ हजार २० जनाको मृत्यु

काठमाण्डौ । महाभूकम्पबाट अहिलेसम्म ५ हजार २० जनाको मृत्यु भएको छ ।
मृतक – ५,०२० – घाईते ७,६२४
उपत्यका –मृतक –१४५६ घाईते –२४३८ (अन्य डिस्चार्ज गरिएको)
काठमाडौ –१०३४
ललितपुर – १६९
भक्तपुर– २५३
पूर्व क्षेत्र –मृतक – ५१ घाईते– २५८
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १७
ताप्लेजुङ्ग १
मोरङ् २
मध्य क्षेत्र – मृतक ३०९८ घाईते ३७७७
रामेछाप २४
सिन्धुपाल्चोक १३७६
धनुषा १
मकवानपुर ३४
रसुवा ३०२
दोलखा ५४
चितवन ६
नुवाकोट ६३८
धादिङ ३६९
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २७३
पश्चिम क्षेत्र – मृतक ४१३ घाईते ११३०
गोरखा ४०५
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र – मृतक २ घाईते २१
रोल्पा १
रुकुम १

प्रतिक्रिया दिनुहोस्: