ताजा अपडेट : भुकम्पबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय २५

काडमाण्डौ । शनिवारदेखि आएको बिनासकारी भुकम्पमा परि मृत्यू हुनेको संख्या क्रमश बढीरहेको छ । भुकम्पमा परि काठमाण्डौ, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट लगायतका जिल्लामा सबैभन्दा धेरैले ज्यान गूमाएका छन् । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा मृतकको संख्या रहेको छ । २०७२ बैशाख १७ गते बेलुकी ५ बजेसम्म हामीलाई प्राप्त भएको मृतक र घाइतेहरुको संख्या यहाँ उल्लेख गरेका छौं । उद्धारमा संलग्न प्रहरीका अनुसार यो संख्या अब थोरै मात्र बढ्ने देखिएको छ ।
मृतक ५८२५ घाईते १०८६६
उपत्यका मृतक १५२३ घाईते ५२१२ (अन्य डिस्चार्ज गरिएको)
काठमाडौ १०८९
ललितपुर १७०
भक्तपुर २६४
पूर्व क्षेत्र मृतक ५२ घाईते २६०
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १८
ताप्लेजुंग १
मोरङ् २
मध्य क्षेत्र मृतक ३८३३ घाईते ४२०६
रामेछाप २४
सिन्धुपाल्चोक १८२०
धनुषा १
मकवानपुर ३३
रसुवा ३०४
दोलखा ६०
चितवन ६
नुवाकोट ७१७
धादिङ ५७०
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २७७
पश्चिम क्षेत्र मृतक ४१५ घाईते ११६७
गोरखा ४०७
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १

प्रतिक्रिया दिनुहोस्: