नयाँ अपडेट : भूकम्पबाट मृत्यु हुनेको संख्या ५ हजार ६ सय ३० पुग्यो

नयाँ अपडेट अनुसार भुकम्पबाट ज्यान गुमाउने ५ हजार ६ सय ३० पुगेको छ । घाइते ७ हजार ८ सय ७९ जना छन् ।
उपत्यका – मृतक १५२२ घाईते २५७४ (अन्य डिस्चार्ज गरिएको)
काठमाडौ १०८९
ललितपुर १६९
भक्तपुर २६४
पूर्व क्षेत्र मृतक ५२ घाईते २६०
भोजपुर २
सुनसरी( ७
सोलु २२
ओखलढुंगा १८
ताप्लेजुंग १
मोरङ् २
मध्य क्षेत्र मृतक ३६३९ घाईते ३८५७
रामेछाप २४
सिन्धुपाल्चोक १६७७
धनुषा १
मकवानपुर ३३
रसुवा ( ३०४
दोलखा ६०
चितवन ६
नुवाकोट ७०७
धादिङ ५२९
सिन्धुली ९
बारा ५
पर्सा ( ५
सर्लाही १
रौतहट १
काभ्रे २७७
पश्चिम क्षेत्र मृतक ४१५ घाईते ११६७
गोरखा ४०७
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १

प्रतिक्रिया दिनुहोस्: