बिश्वकी सेक्सिएस्ट वुमनको उपाधी मिशेल कीगनलाई

एजेन्सी । फेमस म्यागजिन एफएचएमले विश्वका सेक्सी महिलाहरुको लिस्ट जारी गरेको छ ।

यसमा २७ वर्षीया ब्रिटिश एक्ट्रेस मिशेल कीगन पहिलो स्थानमा छिन् । मिशेल पहिलो पटक यस लिस्टको टपमा पुगकी छिन् । २०१४ मा उनी यो लिष्टमा दोस्रो र २०१३ मा चौथो स्थानमा थिइन । उनले केन्डर जेनर र जेनिफर लोरेन्सलाई उछिन्दै यसपटक बिश्वकी सेक्सिएस्ट वुमनको उपाधी आफ्नो नाम बनाइन् ।

म्यागजीनका इडीटर एडिटर बार्न्सले मिशेललाई बधाई दिदै भनिन् यस पटक धेरै संख्यामा भोट गरिएको थियो । हामीहरु खुशी छौ किन की यूकेकी एक्ट्रेसले टपमा ठाउँ बनाइन् । मिशेल चाँडै नै मार्क राइटसँग बिबाह गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्: