भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ हजार २ सय ५४ पुग्यो

काठमाण्डौ । बिनासकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या  ६ हजार २ सय ५४ पुगेको छ । हाल सम्म बिभिन्न अस्पतालमा उपचार गराउदै आएका घाइतेको संख्या १३ हजार ८ सय ४७  रहेको गृहमन्त्रालयले जनाएको छ । भुकम्पबाट भएको मानवीय क्षतिको पुरा बिवरण आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्: