राहत टोली सिन्धुपाल्चोक तिर

काठमाण्डौ । भूकम्पमा परेकाको उद्दार तथा राहत बितरणका लागि राहत टोली सहित १ हेलिकप्टर सिन्धुपाल्चोक तर्फ गएको छ । शुक्रवार बिहान ११ बजेर १० मिनेटमा काठमाण्डौबाट राहत टोली त्यय तर्फ प्रस्थान गरेको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: