शुक्रवार नाम्चे र लुक्लाबाट ४३ जनाको उद्दार

काठमाण्डौ । भूकम्पमा परी हालसम्म उद्दार नपाएका नाम्चेका २१ जना भूकम्प पिडतको आज सकुशल उद्दार भएको छ । शुक्रवार त्यसतर्फ प्रस्थान गरेको सरकारी हेलिकप्टरले उनिहरुको उद्दार गरेको हो । त्यस्तैगरी लुक्लाबाट पनी २२ जनाको हेलिकप्टरद्वारा नै सकुशल उद्दार गरिएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: