साउथ अभिनेत्री अनुष्का सेट्टीको एमएमएस चर्चामा

एजेन्सी । अहिले साउथ अभिनेत्री अनुष्का सेट्टीको एमएमएस चर्चामा छ । अहिले भनिदै छ एमएमएसमा देखाएको केटी अनुष्का नभएको तर, उनी जस्तै देखिने अर्की केटी भएको बताइएको छ । त्यो भिडियो Whats App र सोसियल नेटवाकिङ्ग साईटमा धेरै शेयर भइरहेको छ ।
भिडियो क्लिपको क्वालिटी धेरै खराब छ । त्यसकारण यसलाई हिडन क्यामराले शूट गरेको अनुमान गरिएको छ । कती मानिसले त यसलाई गलत भिडियो भएको भनेका छन् जुन अनुष्कालाई बदनाम गर्ने कोशिश गरिएको हो । अनुष्काले पनि अहिलेसम्म यस बिषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।

को हुन अनुष्का सेट्टी

३३ वर्षीया अनुष्का साउथ फिल्म इन्डस्ट्रीजकी पपुलर अभिनेत्री मध्ये एक हुन् । उनी २००५ देखि त्यहाँ काम गरिरहेकी छिन् । २००५ मा पुरी जगन्नाथको फिल्म ’सुपर’ बाट उनले साउथ सिनेमामा प्रबेश गरेकी थिइन् । अहिलेसम्म ‘डाँन’ (२००७), ‘किङ्ग’ (२००८), ‘सौर्यम’ (२००८), ‘बिल्ला’ (२००९), ‘रगड़ा’ (२०१०) र ’सिङ्घम २’ जस्ता ३० भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन् ।

अनुष्का भन्दा पहिले हन्सिका मोटवानी, राधिका आप्टे र बसुन्धरा कश्यप जस्ता केही अभिनेत्रीको नाम एमएमएस र न्यूड फोटोहरुलाई लिएर बिबादमा आइसकेको छ । त्यस्तै हालसालै ‘हन्टर’ फेम बलीउड अभिनेत्री राधिका आप्टेको न्यूड भिडियो वाइरल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: