आमिर खानले गरे राहत जुटाउन अपिल

एजेन्सी । बलिउडका अभिनेता आमिर खानले नेपालमा गएको बिनाशकारी भुकम्पबाट मृतकको बढ्दो संख्याले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

उनले यस्तो अवस्थामा बालबालिकाहरु असुरक्षित हुने भएकाले उनीहरुलाई जोगाउन अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: