सलमान खान नेपाललाई सहयोग गर्न इच्छुक

लिउडका चर्चीत अभिनेता सलमान खानले नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने बताएका छन् ।

केही दिन अघि सहयोग गर्न नमिल्ने बताएपछि उनको सामाजिक सञ्जालमा धेरै आलोचना भएको थियो । त्यस्तो आलोचना भएको २४ घन्टापछि सलमानले फेसबुकमा स्टाटर्स लेखेका छन् नेपाललाई सहयोग गर्न इच्छुक छु । सामाजिक संजालमा तीव्र आलोचना भएपछि भारतीय अभिनेता सलमान खान फेसबुकमा स्टाटर्स लेख्न पुनः बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: