विप्लवको परिश्रम र निरीक्षण गोरखामा

गोरखा । माओवादी महासचिव नेत्र विक्रम चन्द विप्लव अहिले भूकम्प प्रभावित जिल्लाहरुमा तीव्रताका साथ दौडीरहेका छन् । उनले आफ्ना मातहतका कार्यकर्ताहरुलाई सक्रिय रुपमा राहत र जनताको सहयोगका लागि टिम नै बनाएर खटाएका छन् । विप्लव आफैले काम गर्ने सिललिसमा एक मजदुर सो सरह परिश्रम गर्ने गरेको सो पार्टीका कार्यकर्ताहरु बताउछन् ।

यसै सिलसिलामा विप्लव प्रवक्ता खड्ग बहादुर विश्वकर्मा सहितका नेता र कार्यकर्ताहरु लिएर गोरखा पुगेका छन् । जहा बारपाकमा उनले युवा स्वयंसेवकलाई लाईनै लगाएर मेहेनतका साथ जनतालाई सहयोग गर्न र खट्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: