उद्घाटन

बिराट बचत तथा ऋण सहकारी संस्था शैनिकमोडले आफ्नो शाखा कार्यालय बिर्तामोडमा बिस्तार गरेको छ । शाखाको उद्घाटन गर्दै सहकारी संघ झापाका अध्यक्ष हरिचरण बाँनिया साथमा संस्थाका अध्यक्ष मोहन सिवाकोटी ।                                birat

प्रतिक्रिया दिनुहोस्: