टीनाले लाइभ शोमै आफ्नो कपडा उतारिन

एजेन्सी– अमेरिकाकी एक चर्चित टिभी स्टाइलिस्ट टीना फेले एक टीभी कार्यक्रम ‘लेट शो’ मा आफ्नो कपडा निकालेकी छन् ।

 

उनले डेविड लेटरमैनसँगको त्यस शोमा होस्टलाई आफ्नो कपडा निकालेर गिफ्ट दिएकी हुन् ।

1

टीनाले यस शोमा आफू अन्तिम पटक उपस्थित भएकाले आफूले यसलाई यादकार बनाउन चाहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्: