२२ वर्षे नायीकाको जवानी छताछुल्ल भयो बीचमा..(फोटोसहित)

नायीका तथा मोडेल हेलेन फ्याङ्गन हालै दुबईको बीचमा बिदामा रमाइरहेकी छिन् । दुबईका बीचमा आफ्नो कामुक सौन्दर्यलाई छरेर अरूलाई मुग्ध बनाउँदै हेलेनले रमाइलो गरिरहेकी थिइन् । आकाशे रंगको बिकिनीमा सजिएकी २२ वर्षकी हेलेनले आफ्नो वैश सबैसामू छलाछुल्ल पारेकी छन् ।

दुबईको बीचमा रमाईलो गरेकी उनले आफूलाई पानीमा चोपल्दै आफ्नो कामुकतालाई झन् निखार थपेकी थिइन् । बीचमा बसेर वेटरलाई खाना समेत मगाएर बीचमा बसेर खानुको मजा समेत उनले लुटेकी थिइन् ।

बेलायतमा जन्मिएकी हेलेन आफ्नो अभिनय र कामुक शरिरका कारण उनको मोडेलिङ तथा चलचित्र क्षेत्रमा माग बढ्दो छ । विभिन्न विज्ञापन तथा उत्पादनका लागि मोडेलिङ समेत गर्ने उनले आफ्नो कामुक शरिरका माध्यमबाट दर्शकलाई कायल बनाइसकेकी छिन् ।
हेरौ उनका दुबईको बीचमा खिचिएका उनका केही तस्विर……………..

                                                                                     1

23

प्रतिक्रिया दिनुहोस्: