नयाँ लुक्स्मा सुन्दरी ऐश्वर्या

एजेन्सी । पूर्व बिश्व सुन्दरी ऐश्वर्या राय बच्चन १३ बर्ष पछि कान्स फिल्म फेस्टिवलमा नयाँ लुक्समा देखा परेकी छिन् । २००२ मा उनी यस फेस्टिवलमा सहभागी हुने पहिलो बलीउड अभिनेत्री बनेकी थिइन् । यसपछि उनी लगातार कान्स फिल्म फेस्टिवलमा सहभागी भइरहेकी छिन् ।

१३ बर्षमा ऐश्वर्या धेरै स्टाइलिश कपडा रेड कारपेटमा वाक गर्दै देखिएकी छिन् । तर, कुनै बर्ष उनीद्धारा लगाइएको कपडाको धेरै प्रशंसा र उनी आलोचनाको शिकार समेत हुनु परेको थियो ।
जब उनी आमा बनिन् अलि मोटी भइन् तब यसको उत्सुकता सबैको मनमा थियो कि उनी अब यस्तो के स्टाइलिश कपडा लगाउछिन् जुनले उनलाई सुहाउछ ।

                                                                                      as

धेरैजसो इवनिङ्ग ग्राउण्डमा देखिने एश्वर्या आराध्याको जन्म पछि कान्सको रेड कारपेटमा साडीमा देखिएकी थिइन । फेस्टिवलमा उनीद्धारा लगाइएको गलो बन्द भएको लान्ग ब्लाउज र त्यसको साथमा गोल्डन व्हाइट साडीको धेरै चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: