अजय देवगनको नयाँ फिल्म शिवाय

एजेन्सी । बलिउड अभिनेता अजय देवगनको‘शिवाय’ को पहिलो लुक १४ मे मा लन्च भएको छ । रिलीजभन्दा १८ महीना पहिले नै लन्च गरिएको हो । रिलीज २६ जनवरी २०१७ मा हुने बताइएको छ । हलीउड फिल्मको जस्तै यो फिल्मको पनि लुक यती छिटो ल्याइको हो ।

अब अजय ‘शिवाय’ को मार्केटङ्गिको लागि र प्रचारप्रसार रणनीतिमा यस्तै रहन्छन् ।
केही महीनामा फिल्मको टीजर पनि आउने छ ।    ajay

अहिले फिल्मको प्री–प्रोडक्शनको काम तिब्र चलिरहेका छ । फिल्मको शूटिङ्ग आउने बर्षको जनवरीदेखि से बुल्गेरियामा शुरू हुने भएको छ । शूटीङ्ग दुनियाका चिसो र धेरै राम्रो स्थानमा गर्ने योजना छ ।

निर्देशनको साथै अजय यसको मुख्य भूमिकामा काम गर्ने भएका छन् । उनको साथमा फीमेल लीड छिन् सायरा बानोकी ग्रेड नीस सायेशा । यो सायेशाको डेब्यू हुनेछ । यस फिल्ममा नयाँ र बिदेशी कलाकारको साथै अजयकी पत्नी काजोल अतिथि भूमिकामा खेल्ने स्रोतले बताएको छ ।

अजयले भनेका छन् मेरो जीबनमा सधै शिवजीकोे प्रभाव रहेको छ । उनको वृहत व्यक्तित्वको धेरैकुरा ें दर्शकले पाउने भएका छन् । उनले सुटिङ्ग बहुत टप हुने र बर्फ माइनस तापमानमा उनीहरु सुटिङ्ग गर्ने भएको बताएको छन् । यो ‘शिवाय’ अजयको अहिलेसम्मको सबैभन्दा बढी लगानी भएको फिल्म हुने बताइएको छ । अजयको शरीरमा शिवसँग प्रेरित नाग र त्रिशूलको टयाटु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: