चक्लेट खाउँ सेक्स क्षमता बढाउ

एजेन्सी– संसारका धेरै व्यक्ति यौन दुर्वलताबाट पीडित छन् । त्यसबाट मुक्ती पाउन बिभिन्न औषधी उपचारकालागि लाखौं खर्च गर्नेहरु पनि छन् ।
विभिन्न यौन उत्तेजक औषधि पाइन्छ बजारमा जुन दीर्घकालीन रुपमा हानिकारक मानिन्छ ।

यौन समस्याबाट पीडितहरुलाई खुसीको खबर छ, चकलेट खाने सेक्स क्षमता बढाउने ।
एक नयाँ अध्ययनबाट के पत्ता लागेको छ भने चकलेटले ‘सेक्स लाइफ’लाई मिठासपूर्ण बनाउँछ ।

अर्थात् चकलेट खाने पुरुषको सेक्स क्षमता पाँच गुणाले बढ्छ ।
यो कुरा बेल्जियमका बैज्ञानिकले पत्ता लगाएका हुन् । सेक्समा चकलेटको महत्व प्रमाणित गर्नकालागि ति बैज्ञानिकहरुलाई सात बर्ष लागेको थियो ।
चकलेट बनाउन प्रयोग हुने एन्टीअक्सीडेन्ट्सले रक्त प्रवाह राम्रो बनाउँछ ।

यसले रक्त प्रवाहलाई शरीरका सबै आवश्यक अंगमा पुर्याउँछ ।sex
त्यसैले चकलेटले सेक्स उत्प्रेरकको रुपमा काम गर्ने बैज्ञानिकहरुको भनाइ छ ।

साथै चकलेटले मायाँ साटासाट गर्दा नयाँ ताजगी पैदा गर्छ ।
त्यसैले बैज्ञानिकहरु भन्छन्, ‘चकलेट खाने गर्नाले बेडरुममा तपाईंको सेक्स क्षमता दुई घण्टादेखि ६ घण्टासम्म बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्: