उपत्यकामा एक्कासि असिना पानी

काठमाण्डौ । काठमाण्डौ आसपासका क्षेत्रमा आज दिउसो एक्कसी मौसम बदली भई केही बेर वर्षा भाएको छ । पानीसँगै असिना पनि परेका कारण पालमा बस्ने भूकम्प पीडितहरु थप समस्यामा परेका छन् ।                                                                    paras photo

काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा वर्षा भएको र वर्षा सँगै भक्तपुर आसपासका क्षेत्रमा असिना पनि परेको थियो । अहिले पनि काठमाण्डौको मौसम खुल्न सकेको छैन । राजधानीलगायतका क्षेत्रमा अझै हल्का वर्षा हुने कुरा जल तथा मौसम विज्ञान पूर्वअनुमान शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: