बेलायती राजकुमारले नेपाली बालिकालाई जुत्ता लगाइदिए पछी………………

एजेन्सी । जब बेलायती राजकुमार ह्यारीले एक नेपाली मूलकी बालिका अगाडि झुकेर उनलाई मखमली जुत्ता लगाइदिए सिन्डरेला नामकी राजकुमारी तथा एक राजकुमारबीचको चर्चित परिकथा सम्झना गराइदियो सबैलाई ।                           juta
न्युजिल्याण्डमा आयोजित एक कार्यक्रममा नेपाली गुन्यु चोलोमा सजिएकी एक दार्जि्लिङी बालिका उपस्थित थिइन् । दार्जि्लिङको सिंगमरी स्थित रानिवनका कुनाल प्रधान र अर्पणा प्रधानकी छोरी ती बालिकाले जिवनमै नसोँचेको परिकथाकी पात्रजस्तै आफुलाई पाइन् एकाएक, जब उनको खुट्टामा मखमली जुत्ता लगाइदिन बेलायती राजकुमार अगाडि प्रकट भए ।

प्रतिक्रिया दिनुहोस्: