बेवारिसे बम पड्किदा बालक घाइते

काठमाण्डौ । बेवारिसे बम खेल्ने क्रममा पड्किदा एक बाल घाइते भएका छन् । बाँकेको बैजापुरमा बम खेलाउने क्रममा पड्किएपछी बालक घाइते भएका हुन् ।
बैजापुर–९ का हरिराम थारुका ९ वर्षका छोरा कृष्णले राप्ती नदी किनारमा बम भेटाएका थिए । saket

खेल्ने क्रममा पड्किएर उनको दुबै हातका औलाहरु चुँडिएको बाँकेका प्रहरी प्रमुुख बसन्त पन्तले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली गएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्: