लिचीको दाना अड्किएर झापामा बालकको मृत्यु

झापा । लिचीको दाना अड्किएर झापा दमकका एक काखे बालकको शनिबार मृत्यु भएको छ । दमक–१ घर भएका मनमाया मगरका दुई वर्षीय बालक रिदम मगरको मृत्यु भएको हो ।
लिची खाँदा अचानक घाँटीमा लिचीको दाना अड्किएको उनको दमकस्थित लाइफ लाइन अस्पतालमा ल्याउनाका साथ मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर सूर्यनारायण शाहले बताए ।

                                                                                                                           lichi
लिचीको दाना घाँटीमा अड्किएर श्वासप्रश्वास रोकिन गएपछि बालकको मृत्यु भएको डा.शाहले बताए

प्रतिक्रिया दिनुहोस्: