भारतीय फिल्म इन्डस्ट्रीजका कपुर परिबार

एजेन्सी । कपूर परिवार भारतीय फिल्म इन्डस्ट्रीजको सबैभन्दा ठूलो परिवार हुन् । अभिनय त यस कपुर खानदानको रगतमै छ । यसैले गर्दा पनि यो परिवार भारतीय सिनेमामा शुरुको दशकदेखि लिएर अहिलेसम्म सक्रिय छन् । स्व. पृथ्वीराज कपूरदेखि लिएर यूथ आइकान रणबीर कपूरसम्म कपूर परिवारले कहिल्लै पनि आफ्नो अभिनयलाई कम हुन दिएनन् सधै सक्रिय नै रहे ।

पृथ्वीराज कपूरले देश को पहिलो भनिने फिल्म ’आलमआरा’ मा काम गरेका थिए ।

………………………………………………kkk
कपूर खानदानको जरा विभाजनपछि बनिएको भारतको कुनै शहरसँग मात्र होइन, पाकिस्तानकोे पेशामा समेत जोडिएको छ । यस कपुर खानदान हिन्दुमात्र होइनन् जैन, मुस्लिम र क्रिश्चियन समुदायका मानिसहरुसँग पनि शामिल छन् ।

किनकी शशि कपूरको बिबाह इङग्लिस अभिनेत्री जेनिफर केन्डलको साथमा भएको थियो । उनकी भतीजी रीमा कपूरको बिबाह मोहन जैनसँग भएको छ । यतीमात्र होइन करीना कपूरका पति सैफ अली खान पटौदीको नवाब हुन् ।

प्रतिक्रिया दिनुहोस्: